लोकसेवा आयोगको कम्प्यूटर अपरेटर तयारी गरिरहनु भएका विद्यार्थीहरुको लागि यो पेज तयार गरिएको हो ।
तपाइलाई loksewapass.com मा भएका MCQ Set हरु कस्तो लाग्यो ?
तपाइको सकारात्मक वा नकारात्मक विचार हाम्रो लागि सही मार्गदर्शन हुनेछ ।

आफ्नो विचार प्रष्ट राखिदिनुहोला ।

4.5 4 votes
Article Rating
Subscribe
Notify of
guest
16 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ashis Dahal
Ashis Dahal
2 years ago

सेटहरु साह्रै राम्रा छन् ।धन्यवाद संजय सर ।

Ramesh Phuyal
Ramesh Phuyal
2 years ago

यो साइट धेेरै उपयोगी लागो मलाइ त ! हजुको मेहनतको लागि धन्यवाद ▬

Parkash Budha
Parkash Budha
2 years ago

प्रश्न अति राम्रा छन् धन्यावाद सर

Muna Shrestha Gurung
Muna Shrestha Gurung
2 years ago

लगभग यहाँ भएका १०० सेट अभ्यास गरेपछि पास हुन्छु भन्ने आशा लागेको छ । धन्यवाद संजय सर ।

Suman Khadka
Suman Khadka
2 years ago

मैले अहिले सम्म ३० वटा सेट दिएँ । एकदम राम्रो अनि हुबहु लोकसेवाको प्यार्टनमा छन् सेटहरु । मेहनतको लागि धन्यवाद सर ।

Madan Limbu
Madan Limbu
2 years ago

मैले धेरै ठाउँमा कक्षा लिएँ, तर यति धेरै प्रश्नहरु देखेको थिइन । धेरै खुषी छु संजय सर ।

Mina Aryal
Mina Aryal
2 years ago

कम्प्यूटर अपरेटरलाई चाहिने १०० प्रतिशत पुरा छ । धन्यवाद सर ।

Govinda Rai
Govinda Rai
2 years ago

एउटा सेट १०० पटक दिन मिल्ने सिस्टम ठिक लाग्यो । धन्यवाद सर ।

Rameshwar kumar shah
Rameshwar kumar shah
2 years ago

यस को User name and password कसरी पाईन्छ । सर please help me

jivan oli
jivan oli
2 years ago

thank you sir for support

Sajjan Khadka
Sajjan Khadka
2 years ago

Good

Suraj Pandey
Suraj Pandey
2 years ago

म त सारै नै मजा लिइ राखेको छु सरको यो सेटहरूबाट धेरै कुरा सिकिराखेको छु । सर को यो मेहनत प्रति उच्च सम्मान गर्दै , कोही साथिहरू अझै पनि दोधारमा हुनुहुन्छ भने आझै अहिल्लै भर्खरै यस Site मा रहेका Set हरूका लागि गर्नुपर्ने व्यवस्था मिलाउनुस र Join भै हाल्नुस ।

****अब कम्प्युटर बन्ने सपना हुनेछ साकार****

**जब हाम्रो साथमा Loksewapass.com ****

dipesh karki
dipesh karki
2 years ago

धेरै राम्रो छ सर

madhav magar
madhav magar
2 years ago

sir malai online class linuparx kun app bat class line sir

Ishwar Shahi
Ishwar Shahi
2 years ago

very nice set

mukti
mukti
2 years ago

login nai hudaina ta? sign up ko option ni chhaina kasari garne ho